समाचार
सेवाहरु


१) निवेदन
२) संस्थाको विधान एक प्रति
३) सम्बन्धित वडाको सिफारिश
४) संस्थाका पदाधिकारीहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
५) कार्यसमिति गठन निर्णयको प्रतिलिपी


१) शिक्षा नियमावली अनुसूची १ बमोजिमको निवेदन
२) शैक्षिक गुठीको विधान वा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रतिलिपी
३) जग्गा वा भवन भाडामा लिने भए कम्तीमा ५ वर्षसम्मको लागि घर वा जग्गाधनीले बहालमा दिने सम्बन्धमा भएको कबुलियतनामाको प्रतिलिपी
४) प्रस्तावित विद्यालयको शैक्षिक नक्सा
५) सम्बन्धित वडाको सिफारिश
६) सबैभन्दा नजिकै कम्तीमा २ वटा छिमेकी विद्यालयको सहमति
७) विद्यालय व्यवस्थापन समितिको निर्णय
८) शिक्षा ऐन र नियमावली अनुसार अन्य आवश्यक कागजातहरु


क) जन्म मिति सच्याउनको लागि
(१) परीक्षा नियन्त्रण कार्यालयको प्रवेशिका परीक्षाको लब्धाङ्कपत्र (लब्धाङ्कपत्र जारी भएको मिति ६ महिना नाघेको हुनुपर्ने ।)
र विद्यालयको चारित्रिक प्रमाणपत्रको प्रतिलिपी वा
(२) अस्पतालमा जन्मेको बच्चाको हकमा अस्पतालले प्रदान गरेको जन्म प्रमाणपत्र वा
(३) नाबालक परिचयपत्र वा
(४) नागरिकताको प्रमाणपत्र वा
(५) कुनै पनि प्रमाण खुल्ने कागजात प्राप्त नभएको अवस्थामा स्थानीय तहको प्रतिनिधिको रोहवरमा कम्तीमा ५ जना नेपाली नागरिकता प्राप्त व्यक्तिको सर्जमिन मुचुल्का (सर्जमिन मुचुल्का गर्नेहरुको नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी अनिवार्य रुपमा संलग्न गर्नु पर्नेछ ।)
ख) जन्म दर्तामा नाम संसोधनको लागि
(१) बच्चाको नाम संशोधन गर्नुपरेमा आमा र बाबुको निवेदन वा बच्चा र बाबु–आमाको सम्बन्ध खुलेको अन्य कागजात वा प्रमाणपत्र ।
(२) नाम संशोधन गर्नु पर्ने व्यक्ति बालिग भएमा एस.एल.सी प्रमाणपत्र, विद्यालयको चारित्रिक प्रमाणपत्र वा बाबु आमासँग नाता खुल्ने अन्य आधिकारिक प्रमाणपत्र ।
(३) आमा–बाबु वा बाजेको नाम संशोधन गर्नुपरेमा
(क) सो सम्बन्धी आवश्यक कागजात नागरिकता, विवाह दर्ता प्रमाणपत्रमा वा एस.एल. सी. वा सोभन्दा माथिल्लो स्तरको शैक्षिक प्रमाणपत्रमा नाम खुलेको प्रमाणित कागजात र विद्यालयको चारित्रिक प्रमाणपत्र ।
(ख) स्थानीय निकायबाट दुवै व्यक्ति एउटै हो भनी उल्लेख भएको कम्तीमा ५ जना नेपाली नागरिकता व्यक्तिको सर्जमिन मुचुल्का सहित सर्जमिनमा बस्नेको प्रमाणित नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
ग) जन्म स्थान सच्याउनु परेमा
(१) विदेशमा जन्मिएको बच्चाको जन्मस्थान सच्याउनु परेमा उक्त देशको अस्पतालमा बच्चा जन्मिएको प्रमाणपत्र वा कागजात (प्रमाणपत्र अँग्रेजीमा नभएमा सो देशमा रहेको नेपाली नियोगबाट बच्चा सो देशमा जन्मिएको भनी प्रमाणित गरिएको कागजात) वा
(२) उक्त देशमा बच्चाको जन्म दर्ता गरिएको प्रमाणपत्र (सम्बन्धित देशमा जन्म दर्ता गरेको भएमा उक्त प्रमाणपत्रको नेपाली नियोगबाट प्रमाणित नेपाली वा अङग्रेजी भावानुवाद)


१) कार्य सम्पन्न प्रतिवेदन
२) नापी किताब, खर्चको बिल भरपाई
३) विलको प्रकृति अनुसार कर चुक्ता प्रमाणपत्र/व्यवसाय नविकरण पत्र
३) उपभोक्ता समितिको फर्छ्यौटका लागि निर्णय प्रतिलिपि


१) उपभोक्ता भेलाको निर्णय प्रतिलिपि
२) नियमानुसार उपभोक्ता समिति गठन
३) सम्बन्धित वडाको सिफारिश
४) स्वीकृत योजनाको लागत अनुमान
५) उपभोक्ता समितिको योजना सम्झौता सम्बन्धी निर्णय तथा कार्ययोजना


(क)सहकारी सस्थाको प्रस्ताविक विनियम
(ख)सहकारी सस्था संचालन सम्भाव्यता अध्ययन प्रतिबेदन
(ग)सदस्यले लिन स्वीकार गरेको सेयर र रकम को विवरण


जो जससंग सम्बन्धित कागजातहरु


(क) बाबु आमाको नागरिकता को प्रमाणपत्र
(ख) सुचकको नागरिकताको प्रमाणपत्र