FAQs Complain Problems

समाचार

विद्यालय खोल्न तथा कक्षा थप

लाग्ने समय: 
सोही दिन वा कार्यचाप बढि भएको अवस्थामा अर्को दिन
जिम्मेवार अधिकारी: 
गाउँ शिक्षा समिति/कार्यपालिका/प्रमुख प्रशासकीय अधिकृत/शिक्षा शाखा
सेवा दिने कार्यालय: 
रम्भा गाउँपालिका
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 

१) शिक्षा नियमावली अनुसूची १ बमोजिमको निवेदन

२) शैक्षिक गुठीको विधान वा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रतिलिपी

३) जग्गा वा भवन भाडामा लिने भए कम्तीमा ५ वर्षसम्मको लागि घर वा जग्गाधनीले बहालमा दिने सम्बन्धमा भएको कबुलियतनामाको प्रतिलिपी

४) प्रस्तावित विद्यालयको शैक्षिक नक्सा

५) सम्बन्धित वडाको सिफारिश

६) सबैभन्दा नजिकै कम्तीमा २ वटा छिमेकी विद्यालयको सहमति

७) विद्यालय व्यवस्थापन समितिको निर्णय

८) शिक्षा ऐन र नियमावली अनुसार अन्य आवश्यक कागजातहरु

प्रक्रिया: 

१) निवेदन दर्ता

२) तोक लगाउने

३) आवश्यक जाँचबुझ र अध्ययनपछि प्रभावकारिता देखिएमा अनुमति दिने