समाचार
योजनाको जाँचपास फरफारक
लाग्ने समय:
सोही दिनभित्र
जिम्मेवार अधिकारी:
गाउँ कार्यपालिका/उपाध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत/तोकिएका कर्मचारी
सेवा दिने कार्यालय:
रम्भा गाउँपालिका
सेवा शुल्क:
निशुल्क
आवश्यक कागजातहरु:
१) कार्य सम्पन्न प्रतिवेदन
२) नापी किताब, खर्चको बिल भरपाई
३) विलको प्रकृति अनुसार कर चुक्ता प्रमाणपत्र/व्यवसाय नविकरण पत्र
३) उपभोक्ता समितिको फर्छ्यौटका लागि निर्णय प्रतिलिपि
प्रक्रिया:
१) निवेदन दर्ता गर्ने
२) प्रमुख प्रशासकीय अधिकृतद्वारा तोक लगाउने
३) सम्बन्धित कर्मचारीले योजना जाँचपास फरफारक गरिदिने