समाचार
जन्म दर्ता
सेवा प्रकार:
लाग्ने समय:
कागजात पुगेमा उही दिन
जिम्मेवार अधिकारी:
स्थानीय पन्जिकाधिकारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र निसुल्क ,पछी ५० रुपैया
आवश्यक कागजातहरु:
(क) बाबु आमाको नागरिकता को प्रमाणपत्र
(ख) सुचकको नागरिकताको प्रमाणपत्र