FAQs Complain Problems

समाचार

योजना सम्झौता गर्ने

लाग्ने समय: 
सोही दिन वा कार्यचाप बढि भएको अवस्थामा अर्को दिन
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
रम्भा गाउँपालिका
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 

१) उपभोक्ता भेलाको निर्णय प्रतिलिपि

२) नियमानुसार उपभोक्ता समिति गठन

३) सम्बन्धित वडाको सिफारिश

४) स्वीकृत योजनाको लागत अनुमान

५) उपभोक्ता समितिको योजना सम्झौता सम्बन्धी निर्णय तथा कार्ययोजना